Saturday, August 22, 2020

सन्दीप लामिछानेकाे उत्कृष्ट प्रदर्शनका बाबजुद जमैका गुयनासँग पराजित

एजेन्सी, ७ भदाै । जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा लगातार दोस्रो हार बेहोरेको छ । गएराति भएको खाेलमा जमैकाले गुयना एमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो । पराजित भएको खेलमा नेपाली क्रीकेटर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । सन्दीले चार ओभर बलिङ गर्दै ८ रन  मात्र खर्चेर दुई विकेट लिँदै किफायती बलिङ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34q3ULm

No comments:

Post a Comment