Monday, August 24, 2020

पूर्व ओलम्पियन उसेन बोल्टमा कोरोना संक्रमण

एजेन्सी, ९ भदाै । पूर्व ओलम्पियन उसेन बोल्टमा कोरोना संक्रमण देखिएकाे छ । कोरोना पोजेटिभ देखिएपछि किर्तिमानी धावक बोल्टले आफुलाई घरमै आइसोलेसनमा सीमित राखेकाे सञ्चार माध्यमहरूले जनाएका छन् । जमैकाकाे स्थानीय एक रेडियोका अनुसार ३४ वर्षीय बोल्टले केही दिनअघि कोरोना परीक्षण गरेको र उनको नतिजा पोजेटिभ आएको जनाएकाे छ । यसैलाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Yyrl1v

No comments:

Post a Comment