Wednesday, August 26, 2020

बक्सिङ खेलाडीको कोरोना बीमा

काठमाडौं, १० भदौ । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिनुभएकाे हाे । नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Qo4twX

No comments:

Post a Comment