Tuesday, August 11, 2020

कराँतेको ओलम्पिक तयारी स्थगित

जापान, २८ साउन । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो । कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण एक साताका लागि बन्द गरिएको बताउनुभएको छ । खेल क्षेत्रका विभिन्न व्यक्ति कोरोना […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30MykFl

No comments:

Post a Comment