Saturday, August 8, 2020

बार्सिलोना च्याम्पियन्स् लिगको क्वाटरमा, सेमिफाइनल प्रवेशका लागि बायर्न म्युनिखसँग भिड्ने

एजेन्सी, २५ साउन । स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई ३-१ पराजित गर्दै क्वाटरफाइनल पुगेको हो । शिर्ष १६ क्लबको दोस्रो खेलमा नेपोलीलाई ३-१ ले पराजित गरेको हो । यसअघिको खेलमा बार्सिलोनाले नेपोलीसँग १-१ को बराबरी खेलेको थियो । समग्रमा बर्सिलोनाको यो खेलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3gGwjQB

No comments:

Post a Comment