Friday, August 14, 2020

‘हिमालयन अनलाइन ट्यालेन्ट शो प्रतियोगिता २०२०’ हुने

काठमाडौं, ३० साउन । ‘हिमालयन अनलाइन ट्यालेन्ट शो प्रतियोगिता २०२०’ हुने भएको छ । हिमालयन म्युजिक एकेडेमीको आयोजनामा यो कार्यक्रम अमेरिकामा हुन लागेको हो । आयोजक हिमालयन म्युजिक एकेडेमीका अध्यक्ष पुष्प गजमेरको अनुसार यही अगस्ट १५ तारिखदेखि सेप्टेम्बर १८ तारिखसम्म सहभागिताको लागि फर्म भर्ने मिति तोकिएको छ । प्राप्त जानकारी अनुसार कार्यक्रममा गायन, नृत्य, हाँस्य […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/30WaEOV

No comments:

Post a Comment