Sunday, August 16, 2020

म्यान्चेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै सेभिया युरोपा कपकाे फाइनलमा

काठमाडौं, ०१ भदौ । म्यान्चेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै सेभिया युरोपा कपकाे फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सुरुवाती गग्रता युनाइटेडले लिएपनि त्यसलाई निरन्तरता दिन नसक्दा नतिजा उल्टीएको थियाे । युनाइटेडका लागि पहिलो तथा एकमात्र गोल पेनाल्टी पाएको अवसराई सदुपयोग गर्दै खेलकाे साताैँ मिनेटमा ब्रुनो फर्नान्डेजले गरेका थिए । त्यस्पछि एक गोलले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q4Lrvn

No comments:

Post a Comment