Sunday, August 16, 2020

नेपाल ओलम्पिक कमिटीको मुख्य कार्यालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३२ साउन । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको मुख्य कार्यालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यालयमा कार्यरत सबै कर्मचारीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये २ जनाको रिपोर्ट शनिबार पोजेटिभ आएको हो । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार अझै दुई कर्मचारीको रिपोर्ट आउन बाँकी छ । अब संक्रमित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3h2X6qH

No comments:

Post a Comment