Tuesday, August 25, 2020

सीपीएलमा सन्दीपकाे निरन्तर उत्कृष्ट प्रदर्शन, एमेजन वारियर्स ५ विकेटले पराजित

काठमाडौं, १० भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलाबाज बिजयी भएको छ । सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै जमैका तलवाजले एमेजन वारियर्सलाई ५ विकेटले जितेको हो । यसअघिका ३ खेलमध्ये एक खेलमा जीत र २ खेलमा पराजित भएको जमैकाले दोस्रो सफलता प्राप्त गरेको हो । आफ्नो टिम २  खेलमा पराजित भएपनि सन्दीपको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34xxPRT

No comments:

Post a Comment