Friday, August 7, 2020

लोक गायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं, २४ साउन । वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी पत्नी कविता केसी महतमा कोरोना संक्रमण देखिएको हो । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3ilggIx

No comments:

Post a Comment