Friday, August 7, 2020

यामाहा बाइकको सुटले अभिनेता अनमोल केसी पनि कोरोना परीक्षणमा

काठमाडौं, २३ साउन । अभिनेता अनमोल केसी पनि कोरोना परीक्षणको कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । यामाहा बाइकको कार्यालयका ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै अभिनेता केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । केही दिन अगाडि मात्रै यामाहाको ब्रान्ड एम्बासेडर रहेका अभिनेता केसीले विज्ञापनका लागि फोटोसुट गराएका थिए । अभिनेता केसी र अभिनेत्री उपासना सिंह ठकुरीले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3ikF8zU

No comments:

Post a Comment