Tuesday, August 4, 2020

गाइजात्रा विशेष : कलाकारले भने, ‘नेताहरु ३६५ दिन नै गाइजात्रा झिक्छन्’

काठमाडौं, २० साउन । काठमाडौंमा आयोजित गाइजात्रा विशेषमा बोल्दै हाँस्यव्यङ्ग्य कलाकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनीहरुले नेताहरुले तीन सय ६५ दिन नै नक्कली गाइजात्रा देखाइरहेको भन्दै व्यङ्ग्य गरे । कलाकारहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरुलाई गल्ती गर्न नदिन समेत आग्रह गरे । लोकप्रिय व्यङ्ग्यकार शैलेन्द्र सिंखडाले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DlKCLY

No comments:

Post a Comment