Monday, August 17, 2020

बार्सिलोनाले स्वारेज, ग्रिजमेनसहित ६ खेलाडी बेच्ने, क्लवले ठूलै निर्णय नगरे मेस्सी पनि हट्ने !

एजेन्सी, ०२ भदाै। च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बायर्न म्युनिखसँग ठूलो गोल अन्तरले पराजित भएको बार्सिलोनामा खेलाडी किनबेचको चर्चा चलेको छ । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनालाई शुक्रबार भएको खेलमा ८-२ ले पराजित गर्यो । पराजित भएसँगै बार्सिलोनाका प्रशिक्षक किके सेटिन बर्सास्तमा परिसकेका छन् । यसका साथै बार्सिलोनाले आफ्नो टोलीमा व्यापक परिवर्तन गर्ने उदेश्याले केही खेलाडी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/347aoic

No comments:

Post a Comment