Tuesday, August 11, 2020

थारु गीत ‘तुल्सीपुरके बजारैमा’ सार्वजनिक हुने

भगतराम थारु, नेपालगञ्ज, २७ साउन । पछिल्लो समय थारु गीत संगीतले पनि बजारमा तीब्र रुपमा चर्चा चल्न थालेको छ । लकडाउन खुकुलो बएसँगै म्युजिक भिडियोहरु धमाधम छायाङंकन हुन थालेका छन् । यसैबीच बर्दियाको बेलवा भन्ने ठाउँमा छायाङंकन सम्पन्न गरिएको ‘तुल्सीपुरके बजारैमा’ भन्ने थारु गीतको भिडियो सार्वजनिक हुने भएको छ । सुटिङ युनिटले उक्त गीतको म्युजिक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/33IUN8m

No comments:

Post a Comment