Tuesday, October 27, 2020

राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा पुन: विकास मल्ल नियुक्त

काठमाडौं, ११ कात्तिक । राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा पुन: विकास मल्ल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मल्ललाई दोस्रो पटक गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि विश्वकप छनोटका बाँकी खेलका लागि साउन २० गते मल्ललाई नै गोलकिपर प्रशिक्षको मिम्मेवारी दिएको थियो । तर विश्वकप छनोटका खेल २०२१ सम्म स्थगित भएपछि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kxTezr

No comments:

Post a Comment