Monday, October 26, 2020

कोरोना प्रोटोकोल उल्लंघन गरेको भन्दै रोनाल्डोमाथि अनुसन्धान सुरु

काठमाडौं, ११ कात्तिक । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि अनुसन्धान भएको छ । कोरोना भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टुरिनमा फर्किएका रोनालडोले कोरोना प्रोटोकोल उल्लंघन गरेको भन्दै आलोचना भएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो । पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई लक्षण नभए पनि पोर्चुगलसँगको अन्तर्राष्ट्रिय ब्रेकका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टुरिनमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35BmmQi

No comments:

Post a Comment