Tuesday, October 27, 2020

‘उडान’ फेम अभिनेत्री माल्वीलाई अज्ञात ब्यक्तिद्वारा छुरा प्रहार

मुम्बई, ११ कात्तिक । ‘उडान’ फेम अभिनेत्री माल्वी मल्होत्रालाई अज्ञात ब्यक्तिले छुरा प्रहार गरेको छ । अज्ञात ब्यक्तिको छुरा प्रहारबाट गम्भीर घाइते भएकी अभिनेत्री माल्वीलाई मुम्बईस्थित अम्बानी अस्पतालमा भर्ना गरिएको छ । सबै भन्दा पहिले अभिनेत्री माल्वीको पेटमा छुरा प्रहार गरिएको छ । साथमा उनको अनुहारलाई टार्गेट गरिएको थियो, तर अभिनेत्री माल्वीले हातले आफ्नो अनुहारलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3oyPXlQ

No comments:

Post a Comment