Wednesday, October 28, 2020

यस्तो बन्यो राजेशपायल राई र अमृता राईको आवाजमा ‘मिठो बोलेर’ (भिडियो)

काठमाडौं, १२ कात्तिक । भर्सटाइल गायक राजेशपायल राई र अमृता राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मीना राईको शब्द/संगीत रहेको पूर्वेली गीत ‘मिठो बोलेर’को अडियो/भिडियो सार्वजनिक गरिएको हो । अमृता राईले यही ‘मिठो बोलेर’ गीतमार्फत् सांगीतिक क्षेत्रमा पाइला चालेकी हुन् । गीतलाई कृष्ण भक्त राईले एरेञ्ज गरेका हुन् । भर्जिन भोइस स्टुडियोमा रेकर्ड […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/31RHMrn

No comments:

Post a Comment