Wednesday, October 28, 2020

रासफोर्डको ह्याट्रिकसहित म्यानचेस्टरको सानदार जीत

काठमाडौं, १३ कात्तिक । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रासफर्डले बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा ह्याट्रिक गरेका छन्। घरेलु मैदानमा सम्पन्न खेलमा रासफर्डले ह्याट्रिक गर्दा युनाइटेडले आरबी लाइप्जिकविरुद्ध ५–० गोलको जित निकाल्न सफल भएको हो। उनी खेलको ६३ औं मिनेटमा मेसन ग्रिनवुडलाई विस्थापन गर्दै मैदान पसेका थिए। मैदान पसेको ११ औं मिनेमा पहिलो गोल गरेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3jGuDau

No comments:

Post a Comment