Tuesday, October 27, 2020

क्लबभित्र र समर्थकबाट दबाब खेपिरहेका बार्सिलोनाका अध्यक्षले दिए राजीनामा

एजेन्सी, १२ कात्तिक । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले राजीनामा दिएका छन्। पछिल्ला दिनमा क्लबभित्र र समर्थकबाट बढ्दो दबाब पाइरहेका उनले मंगलबार राजीनामा गरेका हुन्। सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उनलाई बार्सिलोनाका समर्थकहरुले हटाउन दबाबदिइरहेका थिए । स्टार खेलाडी लियोनल मेस्सीसँगको सम्बन्ध बिग्रिएका कारण बार्सिलोनाका समर्थकहरुले बार्तोमेउको विरोध गर्दै आएका थिए । मंगलबार बार्तोमेउ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kAe8OL

No comments:

Post a Comment