Tuesday, October 27, 2020

आइपिएलमा दिल्लीको लगातार तेस्रो हार

काठमाडौं, १२ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल पराजित भएको छ। दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले मात्र दुई विकेटको क्षतिमा पूरा ओभर खेल्दै २१९ रन बनाएको थियो। २२० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31Nfxdp

No comments:

Post a Comment