Saturday, October 31, 2020

आइपीएल : सन्दीप आबद्ध टीम दिल्ली मुम्बईसँग ९ विकेटल पराजित

काठमाडौं, १५ कात्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आजको खेलमा दिल्ली क्यापिटल्सलाई मुम्बई इण्डियन्सले पराजित गरेको छ । सन्दीप लामिछाने आबद्ध टिम दिल्लीलाई मुम्बईले ९ विकेटले जित्न सफल भमएको हो । दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्रै १ विकेट गुमाएर पूरा गरेको थियो । उसका लागि इशन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JpId5R

No comments:

Post a Comment