Saturday, October 31, 2020

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री काजल

काठमाडौँ, १६ कात्तिक । बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले प्रेमी गौतम किट्च्लुसँग विवाह गरेकी हुन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् । सामाजिक सञ्जालमा अहिले काजल र गौतमको वरमालाको फोटो सार्वजनिक भएको छ । दुवैको निकै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3mJIqzd

No comments:

Post a Comment