Saturday, October 31, 2020

हलिउड अभिनेता सिन कोनरीको ९० वर्षको उमेरमा निधन

एजेन्सी, १६ कात्तिक । चर्चित  हलिउड अभिनेता सिन कोनरीको निधन भएको छ । पहिलोपटक जेम्स बण्डको भूमिका समेत निर्वाह गरेका स्कटिस अभिनेता कोनरीको ९० वर्षको उमेरमा बहमासमा निधन भएको जनाइएकाे छ ।  उनी केही समयदेखि बिरामी  रहेकाे उनका छोरा जेसन कोनरीले बताएका छन् । सन् १९९८ मा ‘अनटचेबल्स’ फिल्मबाट ओस्कार अवार्ड जित्न सफल अभिनेता काेरनीले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/31YwXUw

No comments:

Post a Comment