Thursday, October 29, 2020

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’

काठमाडौँ, १३ कात्तिक । गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावालीु सार्वजनिक भएको छ । गीतको स्वरमा पृथ्वीलाई मेचु धिमालले साथ दिएकी छन् । ग्रिष्मा भट्ट र गिरिस भट्ट को निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्री, संगीत करण राज कार्की, एरेन्ज देवेश राई, मिक्सिङरमास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियो म्युजिसियन ए वन, श्रृङ्गार दिप्सन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/34EmRK5

No comments:

Post a Comment