Saturday, October 31, 2020

कराते वल्र्ड च्याम्पियनसिपमा निता र सोनिमलाई स्वर्ण

काठमाडौं, १५ कात्तिक । अनलाईनल कराते वल्र्ड च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । नेसनल कराते अफ ब्राजिलको आयोजनमा ३० र ३१ अक्टोबरमा भएको अनलाईन काता च्याम्पियनसिपमा नेपालले उक्त पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक तथा खेलाडी रविन्द्र मानन्धरले जानकारी गराए । नेपालका लागि निता आचार्य र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37VWJMH

No comments:

Post a Comment