Monday, August 20, 2018

युइएफए वर्ष खेलाडी अवार्डका लागि तिन खेलाडी मनोनयन

  काठमाडौं । युइएफए वर्ष खेलाडी अवार्डका लागि तिन खेलाडी मनोनयन परेका छन् । रियल मड्रिडका मिडफिल्डर मोड्रिक, युभेन्टसका नयाँ स्ट्राइकर रोनाल्डो र लिभरपुलका फरवार्ड साहल अन्तिम तीनमा परेका हुन् । उनीहरुलाई ८० प्रशिक्षक र ५५ पत्रकारको प्यानलले छनौट गरेको हो । गएको सिजन रियल मड्रिडलाई लगातार तेस्रोपटक युरोपियन च्याम्पियन बनाएका रोनाल्डो यो सिजन ११२ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ldpdm4

No comments:

Post a Comment