स्पेनिस सुपर कपको उपाधि एथ्लेटिको म्याड्रिडले हात पारेको छ । रियल मड्रिडलाई ४–२ गोलले हराउँदै एथ्लेटिको म्याड्रिडले उपाधि जितेको हो । एथ्लेटिकोले रियललाई अतिरिक्त समयमा गोल गरेको थियो । स्टार खेलाडी क्रिस्टियोनो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान विना नै पहिलो पटक मैदानमा उत्रिएको रियलले निर्धारित ९० मिनेटमा एक गोलको अग्रतालाई जोगाउन सकेन । खेलको पहिलो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2nEUVzr
No comments:
Post a Comment