काठमाडौं, १३ असोज । गायिका धनकला कुँवारको नयाँ गीत ‘लाम त माया’ सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीतमा रहेको यो गीतको भिडियोमा लोमस शर्मा र रोजी कुँवरले फिचरिङ गरेका छन् । गीतको भिडियोलाई सम्बो चालिसेले खिचेका हुन् । सरोज रावलको निर्देशनमा बनेको यो गीतको भिडियोलाई विवेक विकले सम्पादन गरेका हुन् । गायिका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xW1KRK
No comments:
Post a Comment