Sunday, September 30, 2018

विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागी नेपाली टोलीको घोषणा, प्रदीप ऐरीको कम्ब्याक

काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपालले आइतबार पारस खड्काको कप्तानीमा १४ सदसीय नेपाली टोलीको घोषणा गरेको हो । छनोट समितिका प्रमुख तथा आईसिसीका प्रतिनिधि इम्यानुएल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको समितिले नेपाली टोली चयन गरेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QoYwy7

No comments:

Post a Comment