प्रियालक्ष्मी कार्की काठमाडौं । खेलाडीको किनबेच अर्थात अक्सन नेपाली क्रिकेटमा पनि हुर्कदो व्यवहार बनेको छ । क्रिकेटले सम्भावनाका ढोकाहरु एक पछि अर्को गर्दै खोल्दै जाँदा नेपालमा बिभिन्न स्तरबाट क्रिकेट प्रतियोगिताको आयोजनाका लागि पनि उत्साह बढ्दो छ । प्रतियोगिताको आयोजनासंगै अक्सनमा राखेर खेलाडीको बोलकबोल गर्ने प्रक्रिया पनि लोकप्रिय बन्दो छ । धनगढी प्रिमियर लिगलाई जस दिनु […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NbLce5
No comments:
Post a Comment