Sunday, September 30, 2018

चलचित्र ‘राधा २’का लागि रियल जोडी आयुष्मान र प्रियंका पक्का

काठमाडौँ । चलचित्र ‘राधा २’का लागि अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अनुबन्धित भएका छन् । प्रेम समबन्धमा रहेको खबर बाहिरिए देखि नै धेरै मेकर्सहरु प्रियंका र आयुष्मानलाई लिएर चलचित्र निर्माण गर्ने सोचमा छन् । केही चलचित्रमा यी दुई सँगै काम पनि गरिसकेका छन् भने हाल यी दुईले अभिनय गरेको फिल्म ’कथा काठमाण्डू’ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ra44NX

No comments:

Post a Comment