प्रेमलाई मूल विषय बनाएर लेखिएको देवराज भन्तनाको आशालाग्दो उपन्यास ‘मोनालिसा’ सार्वजनिक भएको छ। शनिवार राजधानीको सर्वनाम थिएटरमा आख्यानकार राजन मुकारुङले पुस्तक विमोचन गरेका हुन्। नेपाली साहित्य लेखनमा पछिल्लो समय निकै आशालाग्दो कृति दिन सफल दलेवराजको यो दोस्रो उपन्यास हो । यसअघि भन्तनाको ‘क्रेजी लभ’ पाठकमाज निकै लोकप्रिय बनिसकेको छ । लेखनका क्षेत्रमा नयाँ पुस्ता जन्मिने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OXCdyV
No comments:
Post a Comment