इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्राइटनलाई २–० गोल अन्तरले पराजित गर्दै तालिकामा १९ अंक जोड्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा रहिम स्र्ट्लिङ र सर्जियो अगुरोले एकएक गोल गरेका थिए । २९ औैं मिनेटमा रहिम स्र्ट्लिङले लोरियो सानेको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xNCSfK
No comments:
Post a Comment