Sunday, September 30, 2018

दुवईं जुनियर ब्याडमिनटन सिरिजमा नेपालका प्रिन्स च्याम्पियन

काठमाडौं। नेपाली ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् । प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिजिजको यु–१५ ब्वाइजतर्फ च्याम्पयन बन्न सफल भएका हुन् । दुवई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास काय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DSRnET

No comments:

Post a Comment