Sunday, September 30, 2018

मैत्रीपूर्ण इन्डो नेपाल सिडब्लु टि-२० क्रिकेट हुने

काठमाडौं । आगामी कार्तिक पहिलो साता नेपाल र भारतको यू-१९ टोलीबीच ‘इण्डो नेपाल सिडब्लुटी मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेट’ प्रतियोगिता हुने भएको छ । आयोजक सिडब्लुटी स्पोर्ट्स प्रालिले आइतबार नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालि र महाकाली स्पोर्ट्स सोसाईटीको सहयोगमा कार्तिक ४ देखि ८ सम्म मैत्रीपूर्ण खेल हुने जानकारी गराएको हो । प्रतियोगिता मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आयोजना हुनेछ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OmY7yF

No comments:

Post a Comment