काठमाडौँ। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली फुटबल क्षेत्रमा नयाँ युग शुरु भएको बताउनुभएको छ । आजदेखि शुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले लामो समयदेखि लिग नहुँदा नेपाली फुटबलको स्तर खस्किएको र लिगले नयाँ नयाँ युवा खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको खेल क्षेत्रको विकास […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OovJvS
No comments:
Post a Comment