Sunday, September 30, 2018

कुकुरका लागि ८ वटा आइफोन उपहार !

काठमाडौं, १४ असोज । चीनका एक जना धनाढ्यले आफ्नो कुकुरका लागि ८ वटा आइफोन किनिदिएका छन् । ती व्यक्तिले कुकुरका लागि हालै मात्र बजारमा आएको आइफोन ७ किनेका हुन् । चिनिया सञ्चारमाध्यमहरूका अनुसार चीनका सबैभन्दा धनी व्यक्ति वांग जियानलिनका छोराले आफ्नो कुकुर कोकोका लागि ८ वटा आइफोन सेभेन किनिदिएका हुन् । २३ अर्ब डलर सम्पत्तिका […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2OWF77b

No comments:

Post a Comment