Sunday, September 30, 2018

आठौं राष्ट्रिय खेलकुदका लागी खेलाडी कोटा निर्धारण

काठमाडौं । प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा जिल्लाबाट प्रदेश स्तरीय छनोटमा सहभागी हुने खेलाडी कोटाको निर्धारण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं आठौं राष्ट्रिय खेलकुद– २०७५ कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा आइतबार सातदोबाटोमा बसेको बैठकले खेलाडी कोटा निर्धारण गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले क्षेत्रीय छनोट मार्फत खेल्ने खेलहरुको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DJ0lEk

No comments:

Post a Comment