Sunday, September 30, 2018

काठमाडौँमा साजन राई एकल साँझ २४ असोजमा हुने

काठमाडौँ । चर्चित गायक साजन राईको पाँचौँ एकल साँझ काठमाडौँमा हुने भएको छ । दसैँ र तिहारको अवसरमा गणेश रसिक फाउन्डेसन र संवृद्धिका लागि सांस्कृतिक अभियानले संयुक्त रुपमा २४ असोजमा कार्यक्रमको आयोजना राष्ट्रिय नाचघरमा गर्दै छ । ‘यो एकल साँझ विशुद्ध साजन राईलाई राइज गराउन आयोजना गरिएको हो,’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गणेश रसिकले भने, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OZHV3p

No comments:

Post a Comment