Sunday, September 30, 2018

निर्देशक मिलन चाम्सको ‘विर विक्रम २’मा आकाश श्रेष्ठ अनुवन्धित

काठमाडौँ । बक्स अफिसमा हिट भएको ‘विर विक्रमको सिक्वेलमा’मा नायकको रुपमा आकाश श्रेष्ठलाई अनुवन्धित भएका छन् । निर्देशक मिलन चाम्स ‘विर विक्रम २’ निर्माण गर्ने तयारीमा लागेका छन् । नायक अनमोल केसीको समय नमिलेका कारण मिलनको ‘ब्याचलर बन्टी’ प्रोजेक्ट भने पछि सरेको छ । चलचित्र ‘विर विक्रम २’का लागी नायिका बर्षा सिवाकोटी फाइनल भैसकेकी छिन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RbeDQM

No comments:

Post a Comment