Monday, September 3, 2018

अहिलेसम्म उपयुक्त गर्लफ्रेण्ड भेटेको छैनः गायक युवराज चौलागाई (भिडियो)

काठमाडौं, १८ भदौ । युवराज चौलागाईको नाम नेपाली गीत संगीतको क्षेत्रमा स्थापित नाम हो । दुई वर्ष अघि रिलिजमा आएको अभिनेता आर्यन सिग्देलको फिल्म ‘क्लासिक’मा समावेश ‘हारे हारे’ बोलको गीतबाट उनी चर्चामा आएका गायक हुन् । गायक चौलागाई सानै देखि नाच्न र गाउनमा रुचि राख्ने गर्दथे । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ६ प्रश्न कार्यक्रममा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wJIMOP

No comments:

Post a Comment