Monday, September 24, 2018

मलाई हिरो होइन, हिरो र निर्मातालाई म चाहिएको होः साम्राज्ञी (भिडियो)

काठमाडौं । फिल्म ड्रिम्सबाट चम्किएकी नायिका हुन साम्राज्ञी राज्यलक्ष्मी शाह । डेव्यु फिल्म हिट भएपछि उनको ड्रिम फिल्म ड्रिमले पुरा गरिदिएको थियो । यतिबेला साम्रज्ञी नेपाली फिल्म क्षेत्रकी सर्वाधिक डिमाण्डेड अभिनेत्रीका रुपमा परिचित छिन् । अधिकांश फिल्म मेकर्सहरु उनलाई लिएर फिल्म बनाउन लालयित छन् । शुक्रबारदेखि प्रदर्शनमा आएको उनको पछिल्लो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O2PyJj

No comments:

Post a Comment