काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोली पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले आज पाकिस्तानसँग खेल्ने छ । समूह ‘बी’मा रहेको नेपाल र पाकिस्तानबीचको खेल साँझ ७ः१५ मा शुरु हुनेछ । समूह ‘ए’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । नेपालले दोस्रो खेल आगामी मङ्गलबार बङ्ङ्गलादेशसँग खेल्नेछ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2R6If1S
No comments:
Post a Comment