मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण पूनः हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन् । दीपिकाले जति बलीउडमा हिट फिल्म दिएकी छिन् हलिउडमा भने उनको अभिनयले खास छाप छोड्न सकेन । पादुकोणले ‘ट्रिपल एक्सः रिटर्न अफ जेन्डर केज’ फिल्मबाट हलिउड अभिनय यात्रा शुरु गरेकी हुन् । फिल्ममा उनीसँग हलिउड फिल्मका सुपरस्टार भिन डिजेल मुख्य भूमिकामा देखिएका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PCQdOG
No comments:
Post a Comment