काठमडौँ । अखिल नेपाल फुटबल सघं एन्फाले एएफसी अन्डर सिक्टिन महिला च्याम्पियनशीप छनोट फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अखिल नेपाल फुटबल सघं एन्फाले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार पत्रकार सम्मेलन गरी छनोट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xp4G9k
No comments:
Post a Comment