Tuesday, September 4, 2018

पाकिस्तानसँग २–१ गोलले नेपाल पराजित !

काठमाडौं, १९ भदौ । उपाधि जित्ने लक्ष्य सहित साफ च्याम्पियनसिप खेल्न बंगलादेश पुगेको नेपाली टोली पहिलो खेलमै पराजित भएको छ । नेपाली खेलाडीहरु सम्हालिन नसक्दा पाकिस्तानसँग २–१ गोलले पराजित हुनुपरेको हाे । निर्धारित समय भरि नेपालले आज एउटा मात्रै पहेँलो कार्ड पायो भने पाकिस्तानले २ वटा पहेँलो कार्ड पाएको थियो । नेपालले अब पर्सी भुटानसँग […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NLeOjR

No comments:

Post a Comment