Thursday, September 13, 2018

फिल्म ‘पेशा’को शुभ साइत सम्पन्न

काठमाडौँ । फायर ईन्टरप्राइजेज प्रा.लिको ब्यानरमा फिल्म ‘पेशा’ बन्ने भएको छ । विश्वदिप घिमिरेले निर्देशन गर्ने यस फिल्मलाई हरितालिका तीजको अवसर पारेर बुधबार काेटेश्वरको महादेवस्थानमा शुभ साइत सम्पन्न गरिएको छ । फिल्म ‘पेशा’मा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामांग तथा अनिता रसाइलीको अभिनय रहनेछ । चेलिबेटी बेचबिखनको कथामा निर्माण […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2x9pdyF

No comments:

Post a Comment