Sunday, September 23, 2018

स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः बार्सिलोना, डिफेन्डर लेङलेटलाई रातो कार्ड

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति खेलमा उपाधिको दाबेदार मानिएको बार्सिलोनाले जिरोनासँग २–२ बराबरी खेल्दै अंक बाँडन बाध्य भएको छ । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा  १९ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट बार्सिलोनाले  अग्रता लिएको थियो ।  ३५ औं मिनेटमा डिफेन्डर क्लेमेन्ट लेङलेटले रातो कार्ड पाएपछि  १० खेलाडीमा समेटिएको बार्सिलोना केही दवावमा आएको थियो । पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DBdNKH

No comments:

Post a Comment