काठमाण्डौँ । सेलो गायक जंगबहादुर घिसिङ (सैलुङ्गे च्याङबा) ले सुनकोशी घुम्दै आउँदामा.. बोलेको सेलो भाका सार्वजनिक गरेका छन् । विहिबार सामाजिक सञ्जाल युट्यूब मार्फत गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक गर्दै गायक घिसिङले तामाङ मौलिक सेलो जुहारीलाई गीत मार्फत सार्वजनिक गरेका बताए । गाँउघरमा चलन चल्तीमा रहेको मौलिक भाकालाई गीतमा प्रस्तुत गरेको उनको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DzACyb
No comments:
Post a Comment